२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फेरी प्रा. डा. केसी अनसनमा

फेरी प्रा. डा. केसी अनसनमा

2.9K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं । प्रा. डा.गोविन्द केसी १२ औं पटक आमरण अनसनमा बसेका छन् ।
संसदमा विचाराधीन विधेयक तोडमोड गरेर पारित गर्ने अन्तिम तयारी भइरहेको भन्दै डा. केसीले सोमबार नै अनसन थालेका हुन् ।
उनले भनेका छन्, ‘यसो गर्दा मेडिकल शिक्षामा माफियातन्त्र सदाका लागि संस्थागत हुने मात्र नभई हाम्रो अभियानले हालसम्म गरेको उपलब्धिहरु उल्टिने कुरा प्रष्ट छ ।’
माथेमा प्रतिवेदन र आफ्ना सुझाव अनुसार चिकित्सा शिक्षा ऐन पास गर्नु पर्नेसहितका चारबुँदे माग डा। केसीले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij