२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

महोत्तरी रामगोपालपुर नगरपालिकामा माअोवादी केन्द्र विजयी

महोत्तरी रामगोपालपुर नगरपालिकामा माअोवादी केन्द्र विजयी

1.8K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /नेकपा माओवादी केन्द्र महोत्तरी रामगोपालपुर नगरपालिका प्रमुखमा विजयी भएको छ ।
केन्द्रका उम्मेदवार अशोककुमार मण्डल २९४४ मत ल्याएर विजयी भएका छन् भने उपप्रमुखमा पनि माओवादी केन्द्रकी सीतादेवी साह २८९१ मत ल्याएर विजयी भएकी छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij