२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आयल निगम कार्यकारी निर्देशकमा प्रेम आचार्य

आयल निगम कार्यकारी निर्देशकमा प्रेम आचार्य

1.9K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /नेपाल आयल निगमको कार्यकारी निर्देशकको जिम्मेवारीमा आपूर्ति मन्त्रालयले प्रेम आचार्यलाई दिएको छ । गोपाल बहादुर खड्कालाई बर्खास्त गरेपछि आपूर्ति मन्त्रालयले अर्को व्यवस्था नहुञ्जेल सम्मका लागि आचार्यलाई उक्त जिम्मेवारी दिएको हो ।
आपूर्ति मन्त्रालयको प्रशासन प्रमुख रहेरका आचार्यले जनप्रशासन र ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । आचार्य
२०५७ आस्विन ३ गते खरीदारबाट निजामति सेवा प्रवेश गरेका हुन । २०५९ सालमा नायव सुब्बामा नाम निकालेका उनले ७ वर्षपछि अधिकृतमा नाम निकालेर अर्थ मन्त्रालय अन्तर्गतको आन्तरीक राजश्व विभागमा काम गरे । गतवर्ष २०७३ जेठ १८ मा उपसविचमा नाम निकालेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij