
अर्थ नेपाल संवाददाता
पोखरा /तेस्रो साराङ्गकोट महोत्सव सकिएको छ । दश दिनसम्म चलेको महोत्सवमा ४० हजारले अवलोकन गरेका थिए भने १ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न आयोजना गरेको महोत्सव बिभिन्न उत्पादन, खाद्या स्टल, मनोरञ्जनात्मक र प्रस्तुती रहेको थियो ।
महोत्सव अबधिभर भएका बिभिन्न खेलका विजयीलाई कास्की क्षेत्र नम्बर ४ की सांसद सीता गिरीले सम्मान पत्र र पुरस्कार वितरण गरेकी थिईन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij