२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

इलेक्ट्रोलक्सले ल्यायो ‘दशैं तिहारमा उपहार स्योर सट’

इलेक्ट्रोलक्सले ल्यायो ‘दशैं तिहारमा उपहार स्योर सट’

1.7K
Shares

अर्थ नेपाल संवाददाता

काठमाडौं / दशैं, तिहार र छठलाई लक्षित गर्दै युरोपको इलेक्ट्रोलक्सले ‘दशैं तिहारमा उपहार स्योर सट’ उपहार योजना सार्वजनिक गरेको छ ।
ग्राहकले फ्रिज, वासिङ मेसिन, डिस वासर, चुल्हो, चिम्नि र एयर कन्डिसनरकोे हरेक खरिदमा २१ हजार ९ सय रुपैयाँदेखि १ हजार ७ सय ९० रुपैयाँ सम्मका विभिन्न इलेक्ट्रोनिक सामान स्योर सट उपहारका रुपमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । भदौ २१ गतेबाट सुरु भई यो योजना छठपर्व सम्म रहने छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij