२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

उपडेट : नुवाकोटमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो, चालीस घाइते

उपडेट : नुवाकोटमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो, चालीस घाइते

2.6K
Shares

अर्थ नेपाल संबाददाता
नुवाकोट/ काठमाडौंबाट नुवाकोटको खरानीटार जादैँ गरेको बा २ ख ६३४८ नम्बरको यात्रुवस नुवाकोटको ठानाभञ्जाङमा दुर्घटना हुदाँ घटनास्थलमा ३ जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ भने  एक  जना घाइतेको बाटोमा  ल्याउदा  ल्याउदै गर्दा मृृत्यु भएको छ । चलिस घाइतेहरुको काठमाडौको बिभिन्न अस्पतालमा उपचार भइरहेेेको छ । थप विवरण आउन बाँकी ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij