२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नुवाकोटमा बस दुर्घटना ३ को मृत्यु

नुवाकोटमा बस दुर्घटना ३ को मृत्यु

1.7K
Shares

किरण अधिकारी, अर्थ नेपाल
नुवाकोट/ काठमाडौंबाट नुवाकोटको खरानीटार जादैँ गरेको बा २ ख ६३४८ नम्बरको यात्रुवस नुवाकोटको ठानाभञ्जाङमा दुर्घटना हुदाँ तिन जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ ।
बस सडकबाट करिब ५ सय मिटर तल खसेको छ । उक्त बसमा करिब ४० जना यात्रु रहेका थिए । थप विवरण आउन बाँकी ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij