२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

‘महिन्द्रा सुनै सुनको वर्षा, रानीहारसँगै विदेशको यात्रा

‘महिन्द्रा सुनै सुनको वर्षा, रानीहारसँगै विदेशको यात्रा

2.8K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /चाडपर्वको अवसरमा महिन्द्रा टु ह्वीलर विक्री गर्दै आएको अग्नि मोटो इन्कले महिन्द्रा सुनै सुनको वर्षा, रानीहारसँगै विदेशको यात्रा’ उपहार योजना ल्याएको छ।
यस योजनामा मोटरसाइकल वा स्कुटर खरिद गर्दा एउटा कुपन पाइन्छ। जुन कुपन स्क्र्याच गरेपछि ग्राहकले निश्चित उपहारको रुपमा एक तोलासम्म सुनको सिक्का पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार न्यूनतम २।५ ग्राम देखि १ तोलासम्मको सुनको सिक्का पक्का पाइने छ । अग्नी मोटो इन्कले दिएको जानकारी अनुसार हरेक १५ दिनमा एक जनाले रानीहार उपहार पाउने र बम्परमा ४ जनाको दुई परिवारलाई ४ दिन ५ रातको थाइल्याण्ड भ्रमणको अवसर पनि छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij