२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आज सुन तोलामा ३ सय रुपैयाँ बढ्यो

आज सुन तोलामा ३ सय रुपैयाँ बढ्यो

1.5K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । सोमबार २ सय रुपैयाँ बढेको सुनको भाउ आज फेरी ३ सय रुपैयाँ बढेको हो ।
नेपाली बजारमा मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ५७ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै, तेजावी सुनको भाउ आज ५७ हजार रुपैयाँ छ । चाँदी प्रतितोला ७ सय ९० रुपैइाँमा कारोवार भइरहेको छ । चाँदीको भाउ आज हिजोको भन्दा तोलामा ५ रुपैयाँ बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij