
अर्थ नेपाल संवाददाता
काठमाडौँ / नेपालका दुई रिसोर्टले साहसिक पर्यटन प्रवद्र्धनमा योगदान पु¥याए बापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् ।
कुरिनटारको त्रिशूली नदी किनारमा रहेको रिभरफनबीच रिसोर्ट र कास्कीको बेगनाथ लेक रिसोर्टले एसियन लाइफस्टाइल टुरिजम अवार्ड प्राप्त गरेका हुन् ।
सिंगापुरको एसिया लिडिङ रिसोर्ट इकले सातौँं पटक आयोजना गरेको कार्यक्रममा दुबै रिसोर्टलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
रिभरफनका सञ्चालकद्वय शंकर अधिकारी र राजन सिंखडाले यही भदौको पहिलो साता सो अवार्ड लिएका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij