२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एनसीसी बैंकको साधारणसभा सम्पन्न

एनसीसी बैंकको साधारणसभा सम्पन्न

2K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको शुक्रबार १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारणसभा रुपन्देहीको बोधी रेडसन होटलमा सम्पन्न भएको छ ।
बैंकले आ.व.२०७२÷०७३ को सबै संस्थाहरुको वित्तीयविवरण पारित गरेको छ । त्यसैगरी नेपाल राष्ट्र बैंकले तोकेको पूँजी पु¥याउन ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्तावपारित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij