
अर्थ नेपाल संवाददाता
काठमाडौँ डिशहोमले दशैं तथा तिहारको अवसरहरुमा ‘खुसी अन गरौं’ योजना ल्याएको छ ।
अब ५९९९ पर्ने डिशहोमको हाइब्रिड एचडी कनेक्सन खरिद गर्दा ३ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् । अब ग्राहकले नयाँ कनेक्सन २ हजार ९९९ रुपैयाँमा नै मै जोड्न सक्ने छन् ।
हाल डिशहोमले बजारमा बिक्री गरिरहेको हाइब्रिड एचडी सेटअप बक्समा भारी छुट प्रदान गरेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij