२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

भदौ ३० गते एनआइसी एसियाको साधारणसभा हुने

भदौ ३० गते एनआइसी एसियाको साधारणसभा हुने

2.7K
Shares

अर्थ नेपाल काठमाडौं /एनआइसी एसियाले पहिलो साधारणसभा आगामी भदौ ३० गते साधारणसभा बस्ने भएको छ।
उक्त साधारण सभाले २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ। साथै कर प्रयोजनका लागि १. ०५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित हुनेछ।
नेपाल राष्ट्र बैंकबाट यो लाभांश स्वीकृत भइसकेको कम्पनीले जनाएको छ। बैंकले गत आर्थिक वर्ष १ अर्ब ४६ करोड खुद नाफा कमाएको छ। बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ रहेको छ। साधारणसभाका लागि भदौ १६ देखि ३० गतेसम्म सेयरधनी किताब बन्द हुने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij