राष्ट्रपुकार काठमाडौं /मारुती सिमेन्टले नयाँ उपहार योजना ल्याएको छ । पुरस्कारका लागि १२ वोरा माती सिमेन्ट खरिद गर्नुपर्ने जनाइएको छ । यो योजना अनुसार सिमेन्ट खरिदमा उपभोक्ताले कुपन पाउने र त्यसवाट ६ पटकसम्म उपहार पाउने जनाइएको छ ।
लक्की ड्र वाट हरेक दिन सामसुङ ग्यालेक्सी जे ५ मोवाइल, हरेक साता थाइल्याण्ड भ्रमण, हरेक महिना बजाज उभेन्जर र बम्पर उपहार १५ तोला सुन पाइने कम्पनीले जनाएको छ । यस्तै, मेगा बम्पर उपहारमा रेनल्टको क्वीड कार पाउने पनि जनाइएको छ ।
कम्पनीले सिमेन्ट किन्दा स्क्रायाच कुपन दिने र तत्कालै २० देखि ५० रुपैयाँ स्योरसट पुरस्कार पाइने जनाइएको छ । यो वाहेक कुपनमा युनिक कोड राखेको र त्यो कोड ३२०४८ मा एसएमएस गरेर ग्राहकले पठाउनुपर्ने जनाइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij