२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गीतकार बलदेव थापाको नयाँ गीत “तिमीलाई देखेपछि” सार्वजनिक

गीतकार बलदेव थापाको नयाँ गीत “तिमीलाई देखेपछि” सार्वजनिक

2.1K
Shares

काठमाडौं – बैंकर एंव गितकार बलदेव थापाको नयाँ गीत तिमीलाई देखेपछिको म्युजिक भिडियो सार्वजनिक भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक भएको गीतमा बबिना भट्टराई र प्रताप दासको स्वर रहेको छ । बबिनाको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ ।

गीतकार थापाका दर्जनौं गीत गजल प्रकाशित भएका छन् । उनी मायाप्रेम देखी देशप्रेम सम्मका सृजनाहरु प्रकाशित छन् ।

म्युजिक भिडियोमा बबिना र प्रतापको अभिनय रहेको छ । एजे अजुको निर्देशन र छाकांकनरहेको भिडियोलाई मिनबहादुर रावलको सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij