काठमाडौं – सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश देवकोटाले दिएको राजिनामा स्वीकृत भएको छ । उनले आफ्नो व्यक्तिगत कारण देखाई दिएको राजिनामा स्वीकृत भएको हो ।
कम्पनी सञ्चालक समितिको पुष १५ गते बसेको सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागुहुने गरी सीईओ देवकोटाको राजिनामा स्वीकृत गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij