काठमाडौं – सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सञ्चालकमा सेनेश महर्जन नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको पुष १३ गते बसेको बैठकको निर्णयले महर्जनलाई सञ्चालकमा नियुक्त गरेको हो ।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)