काठमाडौं– प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन रिहा भएका छन् । विशेष सरकारी वकिलको कार्यालयले शुक्रबार उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो ।
सीईओसहितका सम्पूर्ण कर्मचारी रिहा भएका हुन् । उनलाई गत मङ्सिर १४ गते पक्राउ गरेको थियो। २७ दिनको हिरासत बसाइँपछि उनी रिहा भएका हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij