काठमाडौं– आज पुस ९ गते बुधबार ६ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभाको लागि पुस ११, पुस १२, र पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेका कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस ९ गते अन्तिम दिन हो।
जस अनुसार आजसम्म कायम शेयरधनीले मात्र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, चन्द्रागिरी हिल्स, आईएमई लाइफ इन्स्योरेन्स, रुरु जलविद्युत कम्पनी , स्वाबलम्बन लघुवित्त, र मिड सोलु हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij