२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकले लाभांश नदिने

प्रभु बैंकले लाभांश नदिने

1.4K
Shares

काठमाडौं– प्रभु बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल वित्तीय प्रतिवेदन मानबमोजिम तयार पारिएको वित्तीय अवस्थाको विवरण र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृत गरी वार्षिक साधारण सभा प्रयोजनार्थ प्रकाशन गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij