२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा देवचन्द्र लाल कर्ण नियुक्त

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा देवचन्द्र लाल कर्ण नियुक्त

1.6K
Shares

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक पदमा देवचन्द्र लाल कर्ण नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्राधिकरणका उपमहानिर्देशक कर्णलाई उक्त जिम्मेवारी दिएको हो। उनले शुक्रबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

यसअघि महानिर्देशक रहेका प्रदीप अधिकारीमाथि भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij