२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने

रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने

1.4K
Shares

काठमाडौं– रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुको लाभांश नदिने भएको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णयसहितको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij