२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

1.6K
Shares

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको ३५ लाख १० हजार ८४६.२० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बैंकले घोषणा गरेको १० प्रतिशत सूचीकृत भएको हो। यो सेयर अब आगामी कारोबारदेखि दोस्रो बजारमा किनबेच गर्न मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij