२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकका सीईओ शेरचनसहित चार जनालाई ३ दिन म्याद थप

प्रभु बैंकका सीईओ शेरचनसहित चार जनालाई ३ दिन म्याद थप

1.5K
Shares

काठमाडौं – प्रभु बैंकका कार्यकारी अधिकृत (सिइओ)अशोक शेरचनसहित ४ जनालाई ३ दिन म्याद थप गरिएको छ । सीईओ शेरचन र डिसीईओ मणिराम पोख्रेल, सिसिओ रिवाज श्रेष्ठ र रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्यलाई ५ दिन म्याद थप गरिएको सिआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिवकुमार श्रेष्ठले केटिएम भ्वाइसलाई जानकारी दिएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बैंकिङ कसुरमा सीईओ शेरचन, डिसिईओ पोख्रेल, सिसिओ श्रेष्ठ र रेमिट्यान्स विभाग प्रमुख शाक्यलाई पनि पक्राउ गरेको थियो ।

गुण समूहका अध्यक्ष तथा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यमाथि पनि तीन दिनका लागि थप अनुसन्धान गर्न अदालतबाट अनुमति मिलेको छ। शाक्य मंसिर १७ गते पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij