२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

1.3K
Shares

काठमाडौँ – कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१।०८२ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्रै शेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij