२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुद्धभुमी नेपाल हाईड्रोपावरको स्वतन्त्र सञ्चालकमा नीर क्षेत्री नियुक्त

बुद्धभुमी नेपाल हाईड्रोपावरको स्वतन्त्र सञ्चालकमा नीर क्षेत्री नियुक्त

1.5K
Shares

काठमाडौं- बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालकमा नीर कुमार क्षेत्रीलाई नियुक्त गरिएको छ ।

कम्पनी सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकको निर्णयले स्वतन्त्र सञ्चालकमा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्त नियुक्त कम्पनिको १७ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएको कम्पनिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij