२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा ऋषी न्यौपाने नियुक्त

नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा ऋषी न्यौपाने नियुक्त

1.9K
Shares

काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा ऋषी प्रसाद न्यौपाने नियुक्त भएका छन् ।

संस्थाका कामू सिईओ भागनारायण साहुले मंसिर २४ गतेदेखि भिआरएस लिएर बाहिरीएपछि सहायक प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई काम सीईओ नियुक्त गरिएको हो । संस्थाको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij