२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुद्धभुमी नेपाल हाईड्रोपावरको स्वतन्त्र सञ्चालकमा क्षेत्री नियुक्त

बुद्धभुमी नेपाल हाईड्रोपावरको स्वतन्त्र सञ्चालकमा क्षेत्री नियुक्त

1.2K
Shares

काठमाडौं-बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा नीर कुमार क्षेत्री नियुक्त भएका छन् । मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले क्षेत्रीलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

उनको नियुक्तीलाई कम्पनीको आगामी १७ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात कार्यान्वयनमा ल्याउने कम्पनीले जनाएको छ । कम्पनीको १७ औं वार्षिक साधारण सभा आगामी मंसिर २४ गते काठमाण्डौको पानीपोखरीमा रहेको वालनट विष्ट्रोमा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij