२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा आरबीबी फोकस-४० को इकाई सूचिकृत

नेप्सेमा आरबीबी फोकस-४० को इकाई सूचिकृत

855
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज लिमिटेड र आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच प्रति इकाई मूल्य १० रुपैयाँ भएको क्रम संख्या १ देखि १२,५०,००,००० सम्मका कुल १२,५०,००,००० इकाई सामूहिक लगानी कोष आरविवि फोकस ४० सूचीकरण सम्झौता भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड मार्फत् सामूहिक लगानी कोष इकाई खुल्ला विक्री आव्हान गरेको थियो। यसरी वितरण गरिएको १२,५०,००,००० सामूहिक लगानी कोष इकाई वितरण भई धितोपत्र सूचीकरण विनियमावली २०७४ बमोजिम आज सूचिकृत भएको हो ।उक्त म्युचुअल फण्ड आगामी मंसिर २१ गते देखि कारोबार शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij