२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सपोर्ट लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा परिणत

सपोर्ट लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा परिणत

1.3K
Shares

काठमाडौं -सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरिएको छ। कम्पनीको शेयर संरचनाका क्रममा १ लाख २२ हजार ४४३.४५ कित्ता संस्थापक शेयर सर्वसाधारण समूहमा परिणत गरिएको हो। सोहीबमोजिम उक्त शेयर सर्वसाधारण समूहमा अभिलेख गरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गरेको छ।

योसँगै संस्थामा संस्थापक समूहको ७ लाख ३४ हजार ६६०.६९ कित्ता (६० प्रतिशत) र सर्वसाधारण समूहको ४ लाख ८९ हजार ७७३.८० कित्ता (४० प्रतिशत) कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij