२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

1.4K
Shares

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १४ सय रुपैयाँले बढेको हो । आज सुन तोलामा २ लाख ५३ हजार ६ सय रुपैयाँ कायम भएको छ। आइतबार सुनको मुल्य तोलामा २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३५ सय ३५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी तोलामा ३४ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij