२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकका सीइओ अशोक शेरचन पक्राउ

प्रभु बैंकका सीइओ अशोक शेरचन पक्राउ

1.5K
Shares

काठमाडौं– प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

सीआईबीको टोलीले उनलाई आज पक्राउ गरेको हो । गत कात्तिक २२ मा सीआईबीले बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।

यसअघि ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई सीआईबीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij