२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वीरगञ्जबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

वीरगञ्जबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

1.1K
Shares

पर्सा – वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु. ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन् ।

गत आवको सोही अवधिमा रु. १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।

वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु. १७ अर्ब ३२ करोडको भटमासको तेल र रु. दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij