२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वावलम्बन लघुवित्तको सञ्चालकमा अधिकारी नियुक्त

स्वावलम्बन लघुवित्तको सञ्चालकमा अधिकारी नियुक्त

695
Shares

काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा राजेन्द्र प्रसाद अधिकारी नियुक्त भएका छन् । संस्थामा संस्थापक शेयरधनी नबिल बैंकबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक परिवर्तन भएका हुन् ।

नबिल बैंकबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक सन्दिप बाबु पौडेलको स्थानमा बैंकका सहायक महाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारी मनोनित भई आएको संस्थाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij