२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बोटलर्स नेपालले लाभांश वितरण नगर्ने

बोटलर्स नेपालले लाभांश वितरण नगर्ने

1.1K
Shares

काठमाडौं– बोटलर्स नेपाल लिमिटेडको शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनिको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

बैठकले गत आवको तर्फबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्नेछ र कम्पनीको ४७औं वार्षिक साधारणसभा आउँदो पुस २३ गते गर्ने र यसका लागि पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij