२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

1.3K
Shares

काठमाडौं -नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरीदमूल्य १४२.४६ रुपैयाँ र बिक्रीमूल्य १४३.०६ रुपैयाँ तोकिएको छ।

यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९१.८४ रुपैयाँ र बिक्रीदर ९२.२३ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.१० रुपैयाँ र बिक्रीदर ९.१४ रुपैयाँ र एक कतारी रियालको खरीददर ३९.०९ रुपैयाँ र बिक्रीदर ३९.२६ रुपैयाँ कायम भएको छ।

त्यसैगरी एक यूएई दिरामको खरीदमूल्य ३८.७९ रुपैयाँ र बिक्रीमूल्य ३८.९५ रुपैयाँ, एक मलेसियन रिंगिटको खरीदमूल्य ३४.४६ रुपैयाँ र बिक्रीमूल्य ३४.६० रुपैयाँ र १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.७१ रुपैयाँ र बिक्रीमूल्य ९.७६ रुपैयाँ निर्धारण भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij