२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निर्धन उत्थानले १ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने

निर्धन उत्थानले १ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने

500
Shares

काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । लघुवित्तले ७ प्रतिशत ब्याजदरमा सहायक आवधिक ऋणपत्र निष्कासन गर्ने भएको हो ।

ऋणपत्र जारी गर्नुअघि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने हुन्छ । स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा प्रस्ताव पेस गरी त्यहाँबाट र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि मात्रै ऋणपत्र निष्कासन गरिने लघुवित्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij