२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एसवाई प्यानलको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

एसवाई प्यानलको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

1.3K
Shares

काठमाडौं-एस वाई प्यानल नेपाल लिमिटेडले प्रभु क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको निर्णय अनुसार प्रभु क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरिएको कम्पनीले जनाएको छ।

यस संगै अब कम्पनीको शेयरको अभिलेख राख्ने, शेयर डिम्याट गर्ने, शेयरको नामसारी गर्ने, शेयरधनीको लगत अध्यावधिक गर्ने लगायतका कार्य प्रभु क्यापिटलले गर्ने छ।

कम्पनीले आईपीओ निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ। अब कम्पनीको शेयर नेप्सेमा सूचिकृत भएपछि कारोबारमा आउने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij