२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत

काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत

555
Shares

काठमाडौँ -सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले उत्कृष्ट जित निकालेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिमले काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गरेको छ। पहिलो खेलमा साविक विजेता जनकपुर बोल्टलाई हराएको काठमान्डुको यो पहिलो हार हो।
सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको काठमाडौं १६.५ ओभरमा ११८ रनमै अलआउट भयो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij