२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अर्थ मन्त्रालयका २५ उपसचिवहरुको सरुवा

अर्थ मन्त्रालयका २५ उपसचिवहरुको सरुवा

885
Shares

काठमाडौं – अर्थ मन्त्रालयले एकै पटक दुई दर्जन उपसचिवहरुको सरुवा गरेको छ । कात्तिक ३० गतेको निर्णय अनुसार २५ जना उपसचिवहरूको जिम्मेवार फेरबदल भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij