२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई खल्तीको सीइओमा प्रविण रेग्मी नियुक्त

आइएमई खल्तीको सीइओमा प्रविण रेग्मी नियुक्त

1.6K
Shares

काठमाडौं– आईएमई खल्ती लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीन रेग्मी नियुक्त भएका छन् । चार वर्षे कार्यकाल पूरा गरेर विनय खड्का बिदा भएपछि कम्पनीले रेग्मीलाई सीईओमा नियुक्त गरेको हो । आज बसेको सञ्चालक समितीको बैठकले आजैदेखि लागू हुने गरी रेग्मीलाई आगामी ४ वर्षको लागि नियुक्त गरेको हो।

रेग्मी खल्ती र आईएमई पे मर्ज हुनुअघि आईएमई पेको सीईओ थिए । मर्जरपछि बनेको कम्पनीमा खड्का सीईओ बन्दा रेग्मी कम्पनीको निर्देशक बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij