२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन् आज सबैभन्दा धेरै कारोबार भएका १० कम्पनी

यी हुन् आज सबैभन्दा धेरै कारोबार भएका १० कम्पनी

1.5K
Shares

काठमाडौं – नेप्से परिसूचक ५.१५ प्रतिशतले घटेर २५४०.५७ को विन्दुमा झरेको छ।  आज ३३७ कम्पनीको ७९ लाख ५७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्। आज अन्य समूह सर्वाधिक ०.७२ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.८७ प्रतिशतले घटेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij