२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकले लाभांश नबाँड्ने

कुमारी बैंकले लाभांश नबाँड्ने

1.3K
Shares

काठमाडौं- कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।
बैंकको कार्तिक २६ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij