२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सोलु हाइड्रोपावरले पायो आईपीओ निष्काशन अनुमति

सोलु हाइड्रोपावरले पायो आईपीओ निष्काशन अनुमति

1.3K
Shares

काठमाडौँ -सोलु हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्कासनका लागि कात्तिक २४ गते अनुमती दिएको हो ।

यो कम्पनीले २०८० असोज २३ गते आईपीओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो। कम्पनीले २ अर्ब बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २ करोड कित्ता शेयर कित्ता शेयर निष्कासनको अनुमति पाएको हो ।

शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij