२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक लघुवित्त कम्पनीको आईपीओ सूचिकृत

नेप्सेमा एक लघुवित्त कम्पनीको आईपीओ सूचिकृत

910
Shares

काठमाडौं -नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सोमबार एक कम्पनीको आइपीओ सूचिकृत भएको छ । नेप्सेमा स्वस्तिक लघुवित्त लिमिटेडको आइपीओ सूचिकृत भएको हो ।

कम्पनीले सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको २ लाख ३१ हजार कित्ता, संस्थापकहरूले लगानी गरेको ३ लाख ४६ हजार ५०० कित्ता गरेर कुल ५ लाख ७७ हजार ५०० कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

कम्पनीको पहिलो कारोबारका लागि १७१.७८ रुपैंयादेखि अधिकतम ५१५.३४ रुपैंयासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘SWASTIK’ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij