२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शाइन रेसुङ्गा डेभलपेमन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

शाइन रेसुङ्गा डेभलपेमन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

1.6K
Shares

काठमाडौं – शाइन रेसुङ्गा डेभलपेमन्ट बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २१ गते बसेको सञ्चालक समितिको ३१९ औं बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत(कर प्रयोजनसहित) नगद लाभांश गरी जम्मा १३ प्रतिशत लाभांश वितरणको गर्ने घोषणा गरेको हो ।

अब उक्त लाभांश नेपाल राष्टबैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij