२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लिग २ क्रिकेट : नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

लिग २ क्रिकेट : नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै

1.3K
Shares

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाली समयअनुसार युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा बिहान सवा ११ बजे सुरु हुनेछ ।

नेपालले शृङ्खलामा तीन खेलमै हार बेहोरेको छ। नेपाल अमेरिकासँग १०६ रन र ४ विकेटले, युएईसँग ५ विकेटले पराजित भयो। अंक तालिकामा अमेरिका २४ खेलबाट ३६ अंकसहित शीर्षमा छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij