२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

1.1K
Shares

काठमाडौं -* नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो पनि सुनको मुल्य तोलाको २ लाख ३९ हजार ७०० रुपैयाँमै कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ३ हजार ५५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij