२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दुई कम्पनीको बोनश सेयर सूचिकृत

नेप्सेमा दुई कम्पनीको बोनश सेयर सूचिकृत

1.2K
Shares

काठमाडौं – नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनश सेयर सूचिकृत भएको छ । आज लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश सेयर नेप्सेमा सूचिकृत भएको हो ।

नेप्सेमा एलआइसी नेपालको १० प्रतिशत बोनश सेयर वापत ५० लाख कित्ता सेयर सूचिकृत भएको हो भने एनएलजी इन्स्योरेन्स कम्पनीको २ दशमलव ५० प्रतिशत बोनश सेयर वापत ६ लाख २५ हजार ६६४ कित्ता सेयर सूचिकृत भएको हो ।

यी कम्पनीहरुको सूचिकृत सेयर आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij