काठमाडौं – शेयर बजार बुधबार सामान्य अंकले घटेको छ। नेप्से ५.१७ अकंले घटेर २५६६.१६ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको १ करोड १५ लाख १ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको हो ।
बुधबार ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको घटेको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij